काठमाडौं, १ मंसिर । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा रहने नेपाली फिल्म ‘छायाँको जीत’ को शुभमुहूर्त गरिएको छ। मंगलबार काठमाडौंको मैतिदेवी मन्दिरमा क्यामेरा तथा पटकथा पूजा गर्दै निर्माण पक्षले फिल्मको औपचारिक सुरुवात गरेको हो। भारतीय निर्देशक शिव शोहितको निर्देशनमा निर्माण हुने फिल्म विशुद्ध प्रेमकथामा आधारित रहनेछ। जिथ्रीएस फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेल, राजु कार्की, प्रतीक चौधरी, मनोज भेटवाल तथा बालकलाकार अनामा बम र केशव रोकायालगायतको अभिनय…
पुरा पढौ