काठमाडाैं, १७ असाेज । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा करियर र नवप्रवर्तन सम्वन्धी ‘प्रविधि मेला शनिबार शुरु भएको छ । प्रविधि, करियर र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) ले जनाएको छ । एलबीईएफ (द फर्स्ट आईटी कलेज अफ नेपाल) मा भोलीसम्म चल्ने मेलामा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको लबीईएफ कलेज ले जनाएको छ । मेलामा विद्यार्थी, आइटी उद्यमी तथा अभिभावक र समुदायबीच सहकार्य बढाउनु, सिप र…
पुरा पढौ